Live on
Your Voice, Your Power
काठमाडौं – भारतमा मानवरहित हवाई उपकरण ड्रोन उत्पादनका लागि अमेरिकाले सहयोग गर्ने प्रस्ताव छ । अमेरिकाले ड्रोन उत्पादन गर्न भारतलाई परामर्श दिने प्रस्ताव अघि सारेको हो । भारत र अमेरिकाबीच एमक्यू–९बी सैन्य ड्रोनका विषयमा लामो समयदेखि छलफल चलिरहेको छ । यही छलफलका क्रममा अमेरिकाले भारतीय संस्थाहरुलाई भारतमै अत्याधुनिक प्रविधिको घरेलु ड्रोन उत्पादनका लागि परामर्श दिने…