Live on
Your Voice, Your Power
काठमाडौं- पश्चिम एशियामा जारी द्वन्द्वका कारण कतारले ग्यास आपूर्ति स्थगित गरेपछि बंगलादेशले 'स्पट मार्केट' बाट अत्यधिक महँगो मूल्यमा तरल प्राकृतिक ग्यास खरिद गर्नुपर्ने बाध्यता आइलागेको छ । कतार इनर्जीले दीर्घकालीन सम्झौताअनुसारको आपूर्ति रोक्दै 'फोर्स मज्योर' (काबू बाहिरको परिस्थिति) लागू गरेपछि बंगलादेशले ग्यासको रासन गर्ने र धेरै मल कारखानाहरू बन्द गर्ने निर्णय गरेको छ । अवस्थालाई…