युद्ध / शान्ति « Khabarhub

इरानमाथि आक्रमण : अमेरिकी रक्षामन्त्रीले लिएका थिए अग्रसरता, उपराष्ट्रपति भान्स छैनन् सन्तुष्ट

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनालल्ड ट्रम्पले आफ्ना रक्षामन्त्री पेट हेगसेथ इरानविरुद्ध सैन्य कारबाहीको पक्षमा सबैभन्दा पहिले अघि आएको बताएका छन्। हेगसेथले इरानलाई परमाणु हतियार बनाउनबाट रोक्न आवश्यक भएकाले कारबाही गर्नुपर्ने धारणा राखेका उनले बताए । यस युद्धमा रक्षामन्त्री हेगसेथ सक्रिय रूपमा अगाडि देखिएका छन्। उनले अमेरिकाको लक्ष्य इरानको मिसाइल, ड्रोन र नौसैनिक क्षमतालाई समाप्त गर्नु रहेको…