Live on
Your Voice, Your Power
अमेरिकाको रक्षा मन्त्रालयको कार्यालय पेन्टागनले सिरिया र इराकमा आतंकवादी संगठन इस्लामिक स्टेट फर्किनसक्ने जनाएको छ । पेन्टागनले एक प्रतिवेदन सार्वजनिक गर्दै अबको ६ महिनादेखि एक वर्षभित्रमा इस्लामिक स्टेटले पुनरागमन गर्नसक्ने उल्लेख छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सिरियामा इस्लामिक स्टेट पराजित भइसकेको भन्दै त्यहाँ रहेका आफ्ना २ हजार सैनिक फिर्ता बोलाउने घोषणा गरेको केही समयपछि…