Live on
Your Voice, Your Power
तेहरान- इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनेईले बिहीबार एक टेलिभिजन सम्बोधन गरेका छन् । उनले सम्बोधनमार्फत् स्पष्टसँग इरानले कहिल्यै पनि आत्मसमर्पण नगर्ने बताएका छन् । ‘ट्रम्पले आफ्ना भाषणमध्ये एकमा इरानले समर्पण गर्नुपर्छ भने । तर म यो स्पष्ट भन्न चाहन्छु – आत्मसमर्पण कहिल्यै हुँदैन। हाम्रो राष्ट्र शक्तिशाली छ’, उनले भने, ‘अमेरिकी सैन्य बेसमा हमला गर्वको…