Live on
Your Voice, Your Power
तेहरान- इरानको तेहरानस्थित सेन्टर फर मिडल इस्ट स्ट्रेटेजिक स्टडिजका अनुसन्धानकर्ता अबास असलानीले १२ दिनदेखि गरेको आक्रमणबाट अमेरिका र इजरायलले उद्धेश्य पूरा गर्न नसकेको बताएका छन् । इरानमाथिको युद्धमा अमेरिका र इजरायल दुवैले परमाणु कार्यक्रम ध्वस्त पार्ने र शासन परिवर्तन गराउने आफ्नो लक्ष्य हासिल गर्न नसकेका उनले बताएका छन् । विश्लेषक असलानीले इरानको परमाणु ज्ञान र…