युरोप Archives | Page 123 of 142 | Khabarhub Khabarhub

कोरोनाभाइरसः इटालीमा एकै दिन ६८३ जनाको मृत्यु, ज्यान गुमाउनेको स‌ंख्या ७ हजार ५ सय नाघ्यो

काठमाडौं- विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणको प्रभाव पछिल्लो समय सबैभन्दा बढी इटालीमा देखिएको छ । इटालीमा पछिल्लो २४ घण्टामा ६ सय ८३ जनाले ज्यान गुमाएका छन् । एकै दिनमा थप ६ सय ८३ जनाले ज्यान गुमाएसँगै हालसम्म इटालीमा ज्यान गुमाउनेको संख्या ७ हजार ५ सय ३ पुगेको छ । ७४ हजार ३ सय…