युरोप « Khabarhub

हिटलरको नरसंहारमा बाँचेकी ९० वर्षीया युक्रेनी शरणार्थी बेलायत पुगिन्

काठमाडौं– हिटलरको अमानवीय नरसंहारबाट समेत बच्न सफल ९० वर्षीया युक्रेनी महिला रुसी आक्रमणबाट बच्न बेलायत पुगेकी छिन् । ९० वर्षीया कटरिना राजुमेन्को रुसी आक्रमणको चपेटामा परेको खार्किभ शहरबाट ज्यान जोगाएर बेलायत पुगेको बेलायतको डेली मेल पत्रिकाले जनाएको छ । उनीसँगै उनकी ६२ वर्षे छोरी लार्सा पनि बेलायत पुगेको जनाइएको छ । बेलायत पुग्नु एक साताअघि…