युरोप « Khabarhub

युक्रेनमा रहेका नेपालीलाई छिमेकी देशमा जान जर्मन दूतावासको आग्रह (विज्ञप्तिसहित)

काठमाडौँ– रुसी आक्रमणका कारण संकटग्रस्त युक्रेनमा रहेका नेपालीहरूलाई अन्यत्र जान जर्मनको बर्लिनस्थित नेपाली राजदूतावासले अनुरोध गरेको छ । दूतावासले विज्ञप्ति जारी गरी युक्रेनबाट सुरक्षित तरिकाले स्लोभाकिया, पोल्याण्ड वा हंगेरीतर्फ जान नेपालीहरूलाई आग्रह गरेको हो । युद्ध बढेपछि यी राष्ट्रले नाका खुला गरिदिएकाले त्यहाँबाट निस्किन दूतावासले भनेको छ । ‘हिजो र आज समेत गरी युक्रेनसँग सिमाना…