Live on
Your Voice, Your Power
काठमाडौं - कोरोना भाइरसको संक्रमण फैलन नदिन फ्रान्सले लगाएको अधिकांश प्रतिबन्ध फुकुवा गरेको छ । देशबासीलाई टेलिभिजनबाट सम्बोधन गर्दै राष्ट्रपति इम्यानुएल म्याक्रोँले कोरोना भाइरसको संक्रमण फैलिन नदिन यसअघि लागु गरिएका अधिकांश प्रतिबन्ध आजदेखि लागु हुने गरी फुकुवा गरिएको घोषण गरेका छन् । उक्त घोषणासँगै फ्रान्समा क्याफे तथा रेस्टुरेन्टहरु खुल्ने भएका छन् । यस्तै युरोपका अरु…