Live on
Your Voice, Your Power
विशेषगरी छातीको क्यान्सरपछि विश्वमा सबैभन्दा बढी महिला पाठेघरको मुखको क्यान्सरबाट पीडित हुने गरेका छन्। महिलामा हुने क्यान्सरमध्ये पाठेघरको मुखको क्यान्सरलाई समयमै पहिचान गरेर उपचार गरेमा यो रोग निदान गर्न सकिन्छ। पाठेघरको मुखको क्यान्सरलाई समयमा उपचार गरिएन भने निकै खतरनाक मान्ने गरिन्छ। यो पाठेघरको मुखमा फैलिएर कलेजो, ब्लाडर, योनी, फोक्सो र मिर्गौलासम्म फैलन्छ। यसले शरीरका भित्री…