अन्तर्वार्ता Archives | Page 38 of 78 | Khabarhub Khabarhub

राजनीतिक व्यक्ति राष्ट्रपति बन्नुपर्छ

संविधानले राष्ट्रपतिलाई आलंकारिक भने पनि व्यवहारमा कार्यकारी पद जस्तो देखिएको छ। दलबीच राष्ट्रपति उम्मेदवारको विषयमा टुंगो लगाउने गरी छलफल जारी छन्। नेपालको संविधानले आलंकारिक भने पनि व्यवहारमा किन राष्ट्रपति कार्यकारी जस्तै देखिन्छन् ? खासमा राष्ट्रपति कस्तो हुनुपर्छ ? यी र यस्तै विषयमा आधारित भएर नेपाल बार एसोसिएसनका पूर्व उपाध्यक्ष वरिष्ठ अधिवक्ता ईश्वरीप्रसाद भट्टराईसँग सुशील पाण्डेले…