Live on
Your Voice, Your Power
पछिल्लो समय मानिसमा गिजाको समस्या दिनानुदिन बढिरहेको छ । गिजाबाट रगत बग्ने समस्यालाई सामान्य लिने गरेको पाइएको छ। तर, यसको परिणामपछि निकै भयावह हुनसक्ने चिकित्सकले जनाएका छन् । दाँतले सौन्दर्य झल्काउनेदेखि लिएर दैनिक रूपमा खाएको खानालाई राम्ररी चपाएर पचाउन मद्दत गर्दछ । दाँतले हाम्रो शरीर स्वस्थ वर्धक बनाउन महत्त्वपूर्ण भूमिका खेलेको हुन्छ । यसै विषयमा…