अन्तर्वार्ता Archives | Page 65 of 78 | Khabarhub Khabarhub

कपालमा तेल र मुखमा क्रिम लगाएर होली खेल्नुपर्छ

यस वर्षको होली धुमधामका साथ मनाइँदैछ । हर्ष र उल्लासको पर्वका रुपमा पनि होली मनाउने गरिन्छ । तर धेरै होली खेल्दा छालामा समस्या उत्पन्न हुने गर्छ । होली खेल्दा अपनाउनुपर्ने सावधानी र छालामा पर्न सक्ने असरका विषयमा खबरहबका लागि विना न्यौपानेले छालारोग विशेषज्ञ डा. सविना भट्टराईसँग गरेको कुराकानीको सम्पादित अंशः रंगहरुकै पर्व भनेर होली खेल्ने…