अटो « Khabarhub

हुण्डाईले गण्डकी प्रदेश सरकारलाई दियो ५० लाख बराबरको स्वास्थ्य सामग्री

काठमाडौँ– नेपालको लागि हुण्डाई मोटसको एक मात्र आधिकारिक बिक्रेता लक्ष्मी हुण्डाईले हुण्डाई मोटर कम्पनी कोरियाको सौजन्यमा ५० लाख रुपैयाँबराबरका कोभिड–१९ उपचारका बेला चाहिने पीपीईलगायतका आवश्यक स्वास्थ्य सामग्रीहरु गण्डकी प्रदेश सरकारलाई हस्तान्तरण गरेको छ। कम्पनीले उक्त प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयलाई यही वैशाख २४ गते आयोजना गरिएको एक कार्यक्रममा सामग्री हस्तान्तरण गरेको हो। हाल विश्वभर फैलिँदै…