अटो « Khabarhub

सिप्रदीको सर्टिफाइड ग्यारेज अब गाईघाटमा पनि 

नेपालका लागि टाटा मोर्टसको एक मात्र आधिकारिक डिस्ट्रिब्युटर सिप्रदी ट्रेडिङ्ग प्रा.लि ले सम्पूर्ण टाटा कमर्सियल गाडीहरूका लागि गाईघाटमा लक्ष्मी इन्टरप्राइजेज लाई सर्टिफाईड ग्यारेजलाई मान्यता प्रदान गरेको छ । बुधबार टाटा मोटर्स कस्टमर क्येर कमर्सियल भ्येकल डिभिजनका सार्क रिजन हेड राजिव शर्मा तथा त्रियुगा नगरपालिकाका उपमेयर महेश्वरी राईले एक विशेष समारोहबीच उक्त वर्कसपको उद्घाटन गरेका छन्…