स्टक « Khabarhub

दोर्दी खोला जलविद्युतले हकप्रश शेयर निष्कासन गर्ने 

काठमाडौं- दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेडले हकप्रश शेयर जारी गर्ने भएको छ । कम्पनीले १ः१ अर्थात् हाल भएको एक कित्ता बराबर १ कित्ता हकप्रश शेयर जारी गर्ने भएको कम्पनीका परिपालन अधिकृत कञ्चन चौधरीले जानकारी दिए । चौधरीका अनुसार कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले १ करोड ५ लाख ४२ हजार ६०४ कित्ता हकप्रद शेयर निष्कासन गर्ने भएको…