अन्य Archives | Page 4 of 49 | Khabarhub Khabarhub

पेरिस ओलम्पिक : प्रिन्स दाहाल पहिलो खेलमा पराजित, स्यान्टु पनि हारे

काठमाडौँ– पेरिस ओलम्पिक २०२४ मा नेपाली ब्याडमिन्टन स्टार प्रिन्स दाहाल समूहको पहिलो खेलमा पराजित भएका छन् । शनिबार राति सम्पन्न पहिलो खेलमा प्रिन्स डिफेन्डिङ च्याम्पियन भिक्टर एक्सल्सनसँग लगातार दुई सेटमा पराजित भएका हुन् । भिक्टरले पहिलो सेट २१–८ र दोस्रो सेट २१–६ ले जितेका थिए । समूह ‘पी’ मा रहेका प्रिन्सको यो हारसँगै अन्तिम १६…