अन्य « Khabarhub

कुस्ती संघ विवाद : रिंगभित्र खेल्नुपर्ने ‘कुस्ती’ संघभित्र !

काठमाडौं-नेपाली खेलकुदमा खेल संघको विवाद नौलो होइन । तर, यतिबेला नेपाल कुस्ती संघ पुर्नगठनले खेल जगतमा राजनीति हावी भएको देखाएको छ । असार ९ गते निवर्तमान सदस्य सचिव केशवकुमार विष्टले कार्यकालको अन्तिम दिन नेपाल कुस्ती संघ पुनर्गठनको प्रक्रिया अघि बढाउन सहमति दिएसँगै राज मोहम्मद मिया अन्सारीको नेतृत्वमा १६ सदस्यीय कार्य समिति बनाउँदै कुस्ती संघ पुनर्गठन…