क्रिकेट « Khabarhub

कर्णाली ५ रनले विजयी, प्लेअफमा पर्ने बलियो सम्भावना 

काठमाडौं –कर्णाली याक्सले लुम्बनी लायन्सलाई ५ रनले पराजित गरेको छ । त्रिभुवन विश्वविद्यालय, कीर्तिपुरस्थित खेल मैदानमा जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा कर्णाली ५ रनले विजयी भएको हो । लुम्बनीलाई हराएको कर्णालीको प्लेअफमा पर्ने सम्भावना थप बढेको छ । आजको पहिलो खेलमा कर्णाली याक्सले लुम्बिनी लायन्सलाई ५ रनले हराउँदै प्लेअफको सम्भावना बलियो बनाए पछि जनकपुर…