क्रिकेट « Khabarhub

आइपीएल : स्टार खेलाडी आफ्नो टिममा पार्न फ्रेन्चाइजको चासो

भारतीय क्रिकेट टोली २४ र २५ नोभेम्बरका दिन अस्ट्रेलियासँग टेस्टको तेस्रो र चौथो दिनको खेलमा व्यस्त रहने छ। त्यसै दिन संसारको ध्यान भने साउदी अरेबियाको जेदाहमा हुनेछ। सोही दिन आइपिएल क्रिकेट २०२५ को अक्सनका लागि सबै टोली तयार हुनेछन्। हरेक तीन वर्षमा आइपिएलका फ्रेन्चाइज टोलीले आफ्नो संरचनामा परिवर्तन गर्छन्। सो समयमा सीमित खेलाडीलाई मात्र रिटेनको…