Live on
Your Voice, Your Power
युगान्डा विरुद्धको खेलमा ७ रन दिएर उनले २ विकेट लिए। समग्रमा उनको टी-२० विश्वकपको १७ खेलमा ३२ विकेट पुगेको छ। उनको इकोनोमी ६ दशमलव ०७ छ। धेरै विकेट लिने शीर्ष १० खेलाडीको बिचमा उनको इकोनोमी दोस्रो राम्रो हो। यी नै खेलाडी सेन बोन्ड चिन्नेहरूका लागि सदाबहार उत्कृष्ट सिम बलर हुन्। विश्व क्रिकेटमा न्युजिल्यान्डको परिचय पेस…