क्रिकेट « Khabarhub

एसीसी यू–१९ प्रिमियर कपमा नेपालद्वारा साउदी अरबसामु ३ सय ४८ रनको लक्ष्य

काठमाडौँ– एसीसी यू–१९ प्रिमियर कप क्रिकेटमा नेपालले साउदी अरबसामु ३ सय ४८ रनको लक्ष्य प्रस्तुत गरेको छ ।  मलेसियाको बान्गीमा जारी खेलमा टस जितेर साउदी अरेबियाले फिल्डिङ रोजेपछि ब्याटिङमा उत्रिएको नेपालले निर्धारित ५० ओभरमा ७ विकेटको क्षतिमा ३ सय ४७ रन बनायो ।  नेपालका अर्जुन कुमालको १ सय ४२ रनको शतकीय पारी खेले भने आकाश…