Live on
Your Voice, Your Power
काठमाडौं, जेठ ७ गते । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा लखनउ सुपर जाइन्टले कोलकोत्ता नाइट राइडर्समाथि रोचक जित निकालेको छ । शनिबार राति भएको खेलमा लखनउले कोलकोतालाई १ रनले हराएको हो । टस हारेर पहिले ब्याटिङ गरेको लखनउले ८ विकेटको क्षतिमा १ सय ७६ रन बनाएको थियो । १ सय ७७ रनको लक्ष्य पछ्याएको कोलकोत्ता…