क्रिकेट « Khabarhub

नेपाल-इटालीको खेल : तीनकुनेमा कुमा सागरको सांगीतिक कार्यक्रम

काठमाडौं-  मुम्बइस्थित वाङ्खडे स्टेडियममा नेपालको खेल र इटालीको हुनु अगाडि काठमाडौंको तीनकुने, बसन्तपुर, टुँडिखेल र हाँडीगाउँ लगायत विभिन्न स्थानमा स्क्रिनिङ गरी म्याच हेर्नको लागि मानिसहरूको बाक्लो उपस्थिति देखिएको छ । सोही अवसरमा तीनकुनेमा गायक कुमा सागर एण्ड द खोवपा ब्यान्ड लगायत ले प्रस्तुति समेत दिएका दिएका छन् । तस्बिर : नेपाल फोटो लाइब्रेरी