Live on
Your Voice, Your Power
काठमाडौं – नेपाल क्रिकेट संघ (क्यान)ले आईसीसी विश्वकप लिग–२ को घरेलु सिरिजलाई लक्षित गर्दै प्रारम्भिक तयारी सुरु गरेको छ । विश्वकप लिग–२ का लागि शुक्रबार क्याले २० सदस्यीय प्रारम्भिक टोली घोषणा गरेको हो । घोषित टोलीमा रोहित पौडेल, दीपेन्द्रसिंह ऐरी कुशल भुर्तेल, आसिफ सेख, अर्जुन साउद, भीम सार्की, आरिफ सेख, बसिर अहमद, गुलसन झा रहेका…