Live on
Your Voice, Your Power
काठमाडौं – प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगितामा सोमबार भएको खेलमा प्रदेश नम्बर ३ र सशस्त्र प्रहरी बलको एपीएफले जीत निकाल्दा प्रदेश नम्बर ५ र सुदूरपश्चिम प्रदेश पराजित भएका छन् । प्रस्तावित मुलपानी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा प्रदेश ५ लाई राष्ट्रिय टोलीका कप्तान पारस खड्काको टोली प्रदेश नम्बर ३ ले ६ विकेटले पराजित गर्दा किर्तिपुरस्थित…