क्रिकेट « Khabarhub

सिप्यान अर्वाड आज, सन्दीपदेखि पारससम्म कसले मार्ला बाजी ?

काठमाडौं-एनसीसीएस-सिप्यान क्रिकेट अवार्ड २०१९ आज (मंगलबार) प्रदान गरिने भएको छ । क्रिकेट खेलाडी संघ नेपाल (सिप्यान)ले विभिन्न ५ विधामा अवार्ड प्रदान गर्नेछ । ‘वर्ष उत्कृष्ट खेलाडी’ (पुरुष) ‘वर्ष उत्कृष्ट खेलाडी’ (महिला) ‘वर्ष उदीयमान खेलाडी’, ‘मोस्ट भ्यालुएबल मुभ्मेन्ट अफ दी इयर’ र ‘लाइफ टाइम अचिभ्मेन्ट अवार्ड’ गरी ५ विधामा अर्वाड प्रदान गरिनेछ । वर्षका उत्कृष्ट १०…