Live on
Your Voice, Your Power
काठमाडौं - आईसीसी टी-२० विश्वकपको सुपर-८ अन्तर्गत बिहीबार आयोजक भारत र जिम्बावे भिड्दैछन्। यो खेल बुधबार साँझ ७ बजेर १५ मिनेट जाँदा सुरु हुँदैछ। यो खेल भारतको चेन्नईमा हुँदैछ। सुपर-८ अन्तर्गत समूह ‘एक’का भारत र जिम्बावे अंकबिहीन छन्। आजको खेल गुमाउने टिम विश्वकपबाट बाहिरिने छ। त्यसैले आयोजक भारतमाथि आजको खेल जित्नैपर्ने दबाब छ। समूह चरणमा…