Live on
Your Voice, Your Power
काठमाडौं – वेस्ट इन्डिजविरुद्धको ऐतिहासिक टी–२० आई सिरिजको पहिलो खेलमा ब्याटिङ गरिरहेको नेपालले दुवै ओपनरलाई गुमाएको छ । युएईस्थित शारजाह क्रिकेट मैदानमा वेस्ट इन्डिजले टस जितेर फिल्डिङ रोजेपछि नेपालले पहिला ब्याटिङ गरिरहेको छ । नेपालका ओपनर कुशल भुर्तेल ६ र आसिफ शेख ३ रन बनाएर आउट भएका हुन् । नेपाली टोलीका मुख्य प्रशिक्षक स्टुआर्ट ल…