क्रिकेट « Khabarhub

काठमाडौंविरुद्ध चलेन बोपाराको ब्याटिङ, लगातार चौथो अर्धशतक हान्न चुके

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गत शुक्रबारको पहिलो खेलमा काठमाडौं गोर्खाजविरुद्धको जवाफी ब्याटिङमा चितवन राइनोजका भरपर्दो ब्याटर रवि बोपारा आउट भएका छन् ।  सुरुवातदेखि नै ब्याटिङमा लय गुमाएको चितवनले १४ ओभरको पाँचौँ बलमा ७ विकेट गुमाएको हो । यो टिम ७ विकेटको क्षतिमा ७१ रनको दयनीय अवस्थामा छ ।  सिजनको यसअघिका शतप्रतिशत ३…