Live on
Your Voice, Your Power
काठमाडौं : नेपालले आईसीसी विश्वकप लिग-२ अन्तर्गत श्रृंखलाको पहिलो खेलमा नामिबियालाई १५८ रनको सामान्य चुनौती दिएको छ। टस हारेर पहिले ब्याटिङमा उत्रिएको नेपालले कमजोर प्रदर्शन गरेको हो । नेपाल ४६.५ ओभरमा १५७ रनमै अलआउट भयो। नेपालले सामान्य स्कोर बनाउँदा कप्तान रोहित पौडेलले सर्वाधिक ३१ रनको योगदान दिए । पौडेलले ६० बल खेल्दा बाउन्ड्री कटाउन सकेनन्…