क्रिकेट « Khabarhub

टी-२० सिरिज : दोस्रो खेलमा मलेसियाले नेपाललाई दियो ९२ रनको चुनौती

काठमाडौं – मलेसियाले अन्तर्राष्ट्रिय टी-२० शृङ्खलाको दोस्रो खेलमा नेपाललाई ९२ रनको चुनौती दिएको छ। मलेसियाको बायुमास ओभलमा सुरुमा ब्याटिङ गरेको घरेलु टिमले पूरै २० ओभर खेल्दै चार विकेटको क्षतिमा ९१ रन बनाएको हो। उसका लागि ओपनर आइना हमिजाले अविजित अर्शतक बनाइन्। ६३ बलको सामना गर्दै उनले ५० रन बनाएकी हुन्। बिहीबार भएको पहिलो खेलमा तीन…