क्रिकेट Archives | Page 87 of 279 | Khabarhub Khabarhub

दुई ब्याटरले शतक प्रहार गर्दा क्यानाडाविरुद्ध नेपालको शानदार जित

काठमाडौं- दुई ब्याटरले शतक प्रहार गरेपछि नेपालले क्यानाडाविरुद्ध ९ विकेटको जित हासिल गरेको छ । टीयू मैदानमा भएको खेलमा क्यानाडाले दिएको २ सय ३३ रनको लक्ष्य नेपालले ४४ ओभर ३ बलमा भेट्टायो । नेपालका लागि दुई ब्याटरले शतक प्रहार गरे । अनिल साहले १ सय २४ बलमा नट आउट १ सय १२ रन बनाए ।…