टेनिस « Khabarhub

मेद्भेदेभ र सबलेन्का यूएस ओपनको तेस्रो चरणमा

वासिङ्टन– रुसका ड्यानिएल मेद्भेदेभ र एण्ड्रि रुब्लेभ, ग्रिसका स्टेफेनोस सितसिपास, वर्षको अन्तिम ग्राण्डस्लाम यूएस ओपन टेनिसको तेस्रो चरणमा प्रवेश गरेका छन् । जर्मनीका डोमिनिक कोउफरलाई ६–४, ६–१ र ६–२ ले पराजित गर्दै दोस्रो वरियाताका मेद्भेदेभले तेस्रो चरणमा स्थान पक्का गरेका हुन् । अर्को खेलमा फ्रान्सका एड्रिअन मान्नारिनोलाई ३–१ को सेटमा पराजित गर्दै तेस्रो वरियाताका सितसिपासले…