टेनिस Archives | Page 7 of 7 | Khabarhub Khabarhub

प्रिन्स दाहाल दुबई जुनियरको प्रि क्वाटरफाइनलमा

काठमाडौं – नेपाली युवा ब्याटमिन्टन खेलाडी प्रिन्स दाहाल यू–१९ दुबई जुनियर ब्याटमिन्टन च्याम्पियनसिपको प्रि–क्वाटरफाइनलमा पुगेका छन् । बिहीबार भएको खेलमा सिङ्गल्सतर्फ युएईका खेलाडी बरुण कार्तिक बराथि मोहनलाई पराजित गर्दै प्रि–क्वाटरफाइनलमा स्थान पकका गरेका हुन् । प्रिन्सले बरुणलाई २१–८ र २१–१५ को सेटमा पराजित गरे । अब प्रि–क्वाटरफाइनलको भोलि हुने खेलमा प्रिन्सले युएईकै कौसिक कृष्ण कुमारसँग…