Live on
Your Voice, Your Power
दुबई– रोजर फेडेररले एसोसिएसन अफ टेनिस प्रोभेस्नल्स (एटीपी) मा व्यक्तिगत १०० औं उपाधी उचालेका छन् । उनले शनिबार राति सम्पन्न दुबई टेनिस च्याम्पियनसिपमा आठौं उपाधी उचाल्नेक्रममा व्यक्तिगत सय उपाधी पूरा गरेका हुन् । दुबई च्याम्पियनसिपको फाइनलमा ग्रीसका स्टाफानोस टिजीटिजीपासलाई ६—४ र ६—४ को सेटमा पराजित गर्दै उपाधी उचालेका हुन् । ३७ वर्षे स्वीस नागरीक फेडेरर २०…