Live on
Your Voice, Your Power
मोरङ– मोरङको बेलबारी–१० भाउन्नेस्थित कोशी प्रदेशस्तरीय दोस्रो एभरेष्ट भेट्रान कप फुटबल प्रतियोगितामा युनाइटेड भेट्रान क्लबले विजयी सुरुवात गरेको छ । ‘राष्ट्रका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद’ भन्ने मूल नारासहित सोमबार डाँगीहाट रंगशालामा सुरु भएको प्रतियोगितामा चन्द्रगढी भेट्रान क्लबलाई ५–१ गोलले हराउँदै युनाइटेडले सुखद सुरुवात गरेको हो । खेलको तेस्रौँ मिनेटमा युनाइटेडका महेन्द्र विश्वास खवासले पहिलो…