फुटबल « Khabarhub

रियल म्याड्रिडसँग क्याडिज पराजित

काठमाडौँ - स्पेनिस ला लिगामा रियल म्याड्रिडले क्याडिजलाई २–० ले पराजित गरेको छ। क्याडिजमा शनिबार राति भएको खेलमा रियलले घरेलु टोली क्याडिजलाई पराजित गरेर शीर्षस्थानको बार्सिलोनासँगको अंक दूरी छोट्यायो। रियलको जितमा नाँचो फर्नान्डेस र मार्को एसेन्सियोले गोल गरे। यो जितसँगै रियलले बार्सिलोनासँगको अंक दूरी १० मा छोट्याएको छ। एक खेल कम खेलेको बार्सिलोनाको ७२ अंक…