फुटबल « Khabarhub

सहिद स्मारक ए डिभिजन लिगमा एपीएफ र मनाङ मर्स्याङ्दीको बराबरी

काठमाडौँ– राजधानीमा जारी सहिद स्मारक ए डिभिजन लिग फुटबलमा एपीएफ क्लबसँग मनाङ मर्स्याङ्दी क्लब बराबरीमा रोकिएको छ । आइतबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा मनाङले एपीएफ क्लबसँग २-२ गोलको बराबरी खेलेको हो । खेलको १३ औं मिनेटमा कोफी कुडोले गोल गर्दै मनाङलाई सुरुआती अग्रता दिलाएका थिए । तर खेलको २० औं मिनेटमा नवीन लामाले गोल…