फुटबल Archives | Page 167 of 351 | Khabarhub Khabarhub

म्यानचेस्टर सिटीले म्यानचेस्टर युनाईटेडलाई २-० ले हरायो

काठमाडौँ– भ्रमण टोली म्यानचेस्टर सिटीले इंग्लीस प्रिमियर लिग अन्तर्गत म्यानचेस्टर डर्वीमा म्यानचेस्टर युनाईटेडलाई पराजित गरेको छ । युनाईटेडको घरेलु मैदान वल्ड ट्राफोर्डमा भएको खेलमा सिटी२–० गोल अन्तरले विजयी भएको हो । खेलमा युनाईटेडका इरिक बेलीको आत्मघाती गोल गर्दा अर्को गोल सिटीका बर्नाण्डो सिल्भाले गरे । खेलको ७ औ मिनेटमा बेलीले आत्मघाती गोल गरेका थिए ।…