Live on
Your Voice, Your Power
काठमाडौँ- च्याम्पियन्स लिग फुटबलमा एसी मिलान र एफसी पोर्टोले बराबरी खेल्दै अंक बाँडेका छन् । बुधबार राति भएको समूह ‘बी’ को खेलमा इटालियन सिरी ए क्लब मिलान र पोर्चुगिज क्लब पोर्टोले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् । पोर्टोका लुइस डियाजले खेलको ६ मिनेटमा गोल गर्दा चान्सेल मबेम्बाले आत्माघाती गोल गरे ।बराबरीसँगै एफसी पोर्टो…