Live on
Your Voice, Your Power
काठमाडौँ– नेपाली राष्ट्रिय फुटबल टिमको प्रारम्भिक बन्द प्रशिक्षण शुरू भएको छ । नेपाली टोलीले एन्फा कम्प्लेक्सको मैदानमा बन्द प्रशिक्षण गत आइतबारदेखि शुरू गरेको हो । गत साताबाट शुरू गर्ने भनिएको बन्द प्रशिक्षण खेलाडीमा कोरोना संक्रमण देखिएपछि रोकिएको थियो । रोकिएको प्रशिक्षण एन्फाले आइतबारदेखि शुरू गरेको हो । मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले बन्द प्रशिक्षणका लागि ५०…