Live on
Your Voice, Your Power
एजेन्सी– क्रिष्टियानो रोनाल्डोले रियल मड्रिडबाट आउँदा युभेन्टसका लागि तय गरेको गोल लक्ष्य आफूले पूरा गरेको बताएका छन् । भविष्यलाई लिएर अन्यौल कायम रहेका बेला रोनाल्डोले यस्तो बताएका हुन् । पोर्चुगलका कप्तान ३६ वर्षे रोनाल्डो सन् २०१८ मा रियल मड्रिडबाट इटालियन सिरी ए क्लब युभेन्टस आएका थिए । युभेन्टससँगको उनको सम्झौता अझै एक वर्ष बाँकी छ…