Live on
Your Voice, Your Power
काठमाडौँ– १६ औं संस्करणको युरोकप फुटबल अन्तर्गत स्पेन र स्वीट्जरल्याण्डबीचको खेल अतिरिक्त समयमा पुगेको छ । दुबै टोलीले निर्धारित ९० मिनेटको समयमा १-१ गोलको को बराबरी खेलेसँगै खेल अतिरिक्त समयमा पुगेको हो । रुसको सेन्ट पिटर्सवर्ग स्टेडियममा जारी खेलमा स्पेनले खेलको आठौं मिनेटमा आत्मघाती गोलबाट अग्रता बनाएको थियो। स्वीट्जरल्यान्डका डेनिस जाकारियाले आत्मघाती गोल गरे ।…