Live on
Your Voice, Your Power
काठमाडौँ– राष्ट्रिय महिला फुटबल लिगअन्तर्गत आज भएको खेलमा रौतहटको चन्द्रपुर नगरपालिका विजयी भएको छ । चन्द्रपुरले उदयपुरको चौदण्डीगढी नगरपालिकालाई २–१ गोल अन्तरले पराजित गरेको हो । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा भएको खेलमा चन्द्रपुरका लागि रजनी थोकर र दिलकुमारी रानाले एक-एक गोल गरे । यस्तै चौदण्डीका लागि सान्त्वना गोल मनिता तामाङले गरिन । पहिलो हाफको इन्जुरी…