फुटबल « Khabarhub

इटाली नेशन्स लिग फुटबलको फाइनल्स चरणमा  

एजेन्सी- इटाली नेशन्स लिग फुटबलको फाइनल्स चरणमा प्रवेश गरेको छ । समूह ए थ्री अन्तर्गत बुधबार राति भएको खेलमा बोज्निया–हर्जगोविनालाई २–० ले पराजित गर्दै इटाली फाइनल्स चरणमा पुगेको हो । अवे मैदानमा भएको खेलमा इटालीलाई जिताउन बेलोती र बेरार्डीले गोल गरे । इटाली १२ अंकसहित समूहको शीर्ष स्थानमा रहँदै फाइनल चरण पुगेको हो । यस्तै…