फुटबल « Khabarhub

मैत्रीपूर्ण खेलमा क्युपीआरविरूद्ध चेल्सीको फराकिलो जीत

काठमाडौं - मैत्रीपूर्ण खेलमा लण्डन क्लब चेल्सीले क्युपीआरलाई फराकिलो अन्तरले हराएको छ । स्टामफोर्ड ब्रिजमा आईतबार भएको मैत्रीपूर्ण खेलमा दोस्रो श्रेणीको क्लब क्युपीआरलाई चेल्सीले ७–१ गोल अन्तरले हराएको हो । चेल्सीको जीतमा रुबेन लोफ्टस चीक र बिली गिलमरले दुई/दुई गोल गरे । मासन मौन्ट, विलियन र ओलिभर जिराउडले समान एक/एक गोल गरे । कोरोना भाइरसको…