फुटबल « Khabarhub

फिफा र एएफसी पुग्यो एन्फा विवाद

काठमाडौँ– अखिल नेपाल फूटबल संघ (एन्फा) को आन्तरिक विवाद विश्व फूटबल महासंघ (फिफा) र एसियन फूटबल फेडेरेसन (एएफसी) मा पुगेको छ । एन्फाका वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्वाङले अध्यक्ष कर्मा छिरिङ शेर्पाले फिफा, एएफसी र एन्फा विधानविपरीत अभिव्यक्ति दिएको भन्दै उनीविरुद्ध उजुरी हालेका छन् । अमेरिकाबाट सञ्चालित एउटा अनलाइन पोर्टलससँगको अन्तर्वार्तामा यही जेठ ४ गते अध्यक्ष…