Live on
Your Voice, Your Power
काठमाडौं - ईङ्लिस प्रिमियर लिग फुटबलमा खराब लयबाट गुज्रिएको म्यान्चेष्टर युनाईटेडले पुनरागमन जीत निकालेको छ । युनाइटेडले आज विहान सम्पन्न खेलमा चेल्सीको घरेलु मैदान स्टामफोर्ड ब्रिजमा २–० गोल अन्तरको जीत निकालेको हो । युनाईटेडको जितमा एन्थोनी मार्टियल र ह्यारी मागुईरीले गोल गरे । मार्टियलले पहिलो हाफको अन्तिम मिनेटमा गोल गरे । खेलको ६६ औ मिनेटमा…